एसईई परीक्षा स्थगित

काठमाडौं । भोलिदेखि सुरु हुने भनिएको एसईई परीक्षा रोकिएको छ । कोरोनाभाइरसको संक्रमणको कारण परीक्षा स्थगित भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार भोलिदेखि हुने भनिएको परीक्षा रोकिएको हो । एसईई परीक्षामा देशभरका ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुँदै थिए । अर्को सूचना … Continue reading एसईई परीक्षा स्थगित